मोड्नसकिने मोबाइलफोन
2024-03-07 20:28:47CRI
Share with:

यो नाडी घडीको स्वरूपमा लगाउनसकिने मोबाइलफोन चिनियाँ मार्का लेनोभोको हो। यो मोबाइलफोनलाई प्रयोगकर्ताको चाहनाअनुसार विभिन्न आकारमा मोड्नसकिन्छ। त्यसैले यो मोबाइलफोनलाई नाडी घडीजस्तै हातमा पनि लगाउनसकिन्छ।