फोहोर प्लास्टिक बाल्टीबाट कुखुरालाई खुवाउने
2024-03-08 07:00:48CRI
Share with:

चिनियाँ किसानहरूले एउटा फोहोर प्लास्टिक बाल्टी रूखमा झन्ड्याएर कुखुराको खोरको निर्माण गरेका छन्। यस्तो कुखुराको खोर बनाउन सजिलो हुनुका साथै लागत पनि कम लाग्छ। यसबाहेक कुखुरालाई अण्डा पार्नका लागि आरामदायक वातावरण पनि छ र किसानहरूले अण्डा संकलन गर्न र कुखुराको खोर सफा गर्न सुविधाजनक पनि छ।