१४ औँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको दोस्रो पूर्ण बैठक
2024-03-08 14:20:31CRI
Share with:

 

मार्च ८ तारिख बिहान ९ बजेतिर १४ औँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको दोस्रो पूर्ण बैठक जन बृहत् सभा भवनमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ लगायतका पार्टी र देशका नेताहरू सभास्थल पुगेर बैठकमा सहभागी हुनुभएको छ।