RV अर्थात् मोटरघर
2024-03-10 09:00:04CRI
Share with:

यो आरभी अर्थात् रिक्रिएशनल भेहिकल हो। यसलाई हामी मोटरघर या पाङ्ग्रा भएको घर भन्न सक्छौँ। यस्ता सवारी साधनहरू घरमा पाइने सुविधाहरूबाट सुसज्जित हुन्छन्। यसलाई घर र सवारी साधन दुईटैको रूपमा अपनाउन सकिन्छ।

यी दृश्यहरू हालसालै बेइजिङको शौकाङ प्रदर्शनी केन्द्रमा आयोजित २५ औँ बेइजिङ अन्तर्राष्ट्रिय मोटरघर क्याम्पिङ प्रदर्शनीको हो।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/