सियरा लियोनका राष्ट्रपततिसँग विशेष अन्तर्वार्ता
2024-03-10 18:33:22CRI
Share with:

सियरा लियोनका राष्ट्रपति जुलियस मैदाबबियोले चाइना मिडिया ग्रुपलाई विशेष अन्तर्वार्ता दिनुभएको छ। उहाँका अनुसार, विश्व समय अनुसार परिवर्तित छ। यस्तो परिवर्तित समयबमोजिम हामीले सुधार गरी विचार गर्नुपर्छ। चीनको नयाँ विचारको उदेश्य वर्तमान विश्वको अवस्था हातमा लिएर विश्वको मञ्चमा चीनले अझ सक्रिय भूमिका खेल्ने विषयबारे अन्वेषण गर्नु हो। अन्तर्राष्ट्रिय जगत जटिल छ। विश्वमा हरेक दिन धेरै मामिला हुने गर्छन्। यिनीहरू सबै राम्रा कुरा होइनन्। यस्ता विषयमा हामी केन्द्रित नभएर अझै सुधार गर्ने मामिलामाथि ध्यान दिएका छैनौँ। संसारका विभिन्न क्षेत्रमा धेरै दुःख छन्। मान्छेहरूले अनावश्यक द्वन्द्वमाथि पैसा दिएको तर गरिबी निवारणमाथि खर्च गरेका छैनन्। त्यसैले चीनबाट प्रस्तुत विश्व विकास प्रस्ताव, विश्व सुरक्षा प्रस्तावलगायत प्रस्तावहरूले विश्वलाई फेरि ध्यान दिएको छ। जसबाट स्पष्ट पारिएको भन्दै उहाँले भन्नुभयो, “हाम्रो सामु देखापरेको समस्या र हामीले समाधान गर्नुपर्ने कुरा यो नै हो।”