“सी चिनफिङका ग्रन्थको छनोट रिडिङ” (Selected Reading)सम्बन्धी पहिलो र दोस्रो भागको अङ्ग्रेजी संस्करण प्रकाशित
2024-03-11 19:18:26cri
Share with:

 “सी चिनफिङका ग्रन्थको छनोट रिडिङ” (Selected Reading)सम्बन्धी पहिलो र दोस्रो भागको अङ्ग्रेजी संस्करण हाल विदेशी भाषा प्रकाशन एजेन्सीले प्रकाशित गर्दै देश र विदेशतर्फ वितरण गरेको छ।

 

“सी चिनफिङका ग्रन्थको छनोट रिडिङ” (Selected Reading)सम्बन्धी पहिलो र दोस्रो भागमा सन् २०१२ को नोभेम्बरदेखि सन् २०२२ को अक्टोबर महिनासम्मको अवधिमा राष्ट्राध्यक्ष सी चिनफिङका महत्वपूर्ण रचनाहरूलाई समावेश गरिएको छ।

 

“सी चिनफिङका ग्रन्थको छनोट रिडिङ” (Selected Reading)सम्बन्धी पहिलो र दोस्रो भागको अङग्रेजी संस्करणको प्रकाशनबाट सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको समष्टिगत रूपमा बुझ्नका लागि विदेशी पाठकलाई सघाउ पुग्नेछ। साथै चिनियाँ शैलीको आधुनिकीकरण र चीन राष्ट्रको आधुनिक सभ्यताबारे अन्तर्राष्ट्रिय समुदायको बुझाई र समझदीलाई प्रबर्द्धनका लागि त्यस प्रकाशनको महत्वपूर्ण अर्थ रहेको छ।