चिनियाँ चौधौँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन पैचिङमा सम्पन्न
2024-03-11 20:05:24cri
Share with:

चिनियाँ चौधौँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनको सबै गतिविधि सफलतापूर्वक सम्पन्न भई मार्च ११ तारिख दिउँसो पैचिङको जन बृहत् सभाभवनमा सम्पन्न भयो। सो अधिवेशनले सरकारको कार्य प्रतिवेदन र राष्ट्रिय जनकांग्रेस स्थायी समितिको कार्य प्रतिवेदनलाई अनुमोदन गरेको छ। साथै सो अधिवेशनले राज्य परिषद्को नयाँ संशोधित जैविक कानून पारित गरेको छ र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सार्वजनिकीकरणका लागि राष्ट्राध्यक्ष नम्बर २१ आदेशमा हस्ताक्षर गर्नुभयो।