प्यालेस्टाइन-इजरायली युद्धविराम वार्तामा गतिरोध
2024-03-11 15:05:01cri
Share with:

 


हाल प्यालेष्टाइन गाजा क्षेत्रमा युद्धविराम गर्ने वार्ता अझै कठिन देखिन्छ। इजरेल र हमासबीच युद्ध विरामको परिभाषा तथा अवधि र हिरासतमा रहेका व्यक्तिलाई कसरी रिहा गर्ने विषयका स्थितिहरू धेरै टाढा रहेका छन् तर वार्ता पूर्णरूपमा रोकिएको छैन। प्राप्त समाचार अनुसार, मध्यस्थकर्ताको रूपमा रहेको इजिप्टले १० तारिख हमास तथा इजरेलका वरिष्ठ अधिकारीसँग सम्पर्क गरी उनलागेको रमजान अवधिमा युद्ध विराम वार्ताला अरू प्रबर्द्धन गर्न खोजेको छ। इजरेलले वार्तामा बाधा गर्न खोजेको भन्दै हमासको निन्दा गरेको छ।

 

हमासको विचारमा अस्थायी युद्धविराम दीर्घकाल युद्धविरामको शुरूवात हो र दीर्घकाल युद्धविराम सम्झता सम्पन्न हुनुअघि हिरासतमा रहेका व्यक्तिलाई रिहा गर्ने देखिँदैन। इजरेलको विचारमा चरणबद्ध रूपमा शर्तसहित युद्धविराम गर्ने साथै हमासले युद्धविराम गर्ने देखिँदैन।