#अल्पसंख्यक जाति# गुलियो आरुबखडा व्यवसायलाई राष्ट्रिय नमूना बनाउने राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि लु तान
2024-03-12 09:44:12cri
Share with:

चालु वर्ष चिनियाँ राजनीतिक जीवनमा ठूला मामिला चौधौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनचिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन भर्खरै सम्पन्न भएका छन्। चौधौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनमा दक्षिण-पश्चिमी चीनको क्वीच प्रान्तका र राष्ट्रिय जन काँग्रेसकी प्रतिनिधि लु तान ध्यादै ध्यानाकर्षित हुनुहुन्छ। उहाँ पुयी जातीय लुगा लगाउनुका साथै महजस्तै आरुबखडाका फोटोहरू र बाक्लो अनुसन्धान प्रतिवेदन लिनुभएको छ। ९०ं दशकपछि जन्मेका लु तान ग्रामीण क्षेत्रीय अधिकारी हुनुहुन्छ। महजस्तै आरुबखडा यो कृषि उत्पादनका कारणले लु तानले गाउँलेहरूको नेतृत्व गरेर साझा समृद्धि हुने कथा चीनमा लोकप्रिय बनेको छ।

लु तानको जन्मथलो गाउँको नाम ज्यादै रमाइलो छ, समृद्धि गाउँ। पहिला त्यहाँ गरिबी गाउँ थियो। गाउँलेहरू समृद्धि हुनखोज्नका लागि सन् २०१४ स्थानीय दु प्राकृतिक गाउँ जोडेको बेला समृद्धि गाउँको नाम दिएको थियो। सन् २०१८देखि लु तान उक्त गाउँको जिम्मेवारी नियुक्त हुनुहुन्छ। गाउँलेहरूला कसरी समृद्धि बनाउन उहाँले दिनभरि विचार गर्ने समस्या हो। गाउँ पर्ने क्वी च प्रान्तीय चेङनिङ पुयी, म्याउ जातीय स्वायत्त जिल्ला उपोष्णकटिबंधीय कम गर्मी घाटी क्षेत्रमा पर्दछ। त्यहाँ श्रेष्ठ प्राकृतिक वातावरणका हुनाले उच्च गुणस्तरीय फलफुलको प्राकृतिक उत्पादा पार्क मानिएको छ, लुतानले गाउँलेहरूको नेतृत्व गरेर महजस्तै आरुबखडाको रोपण गर्नथाल्नुभयो। यो आरुबखडा गुलियो र पौष्टिक मूल्य बढी भएका हुनाले हरेक केजीको भाउ ४० युन पुगेको छ।

  तर पहाडी क्षेत्रमा यातायातको असुविधा, खेती प्रविधि पछाडि लगायत समस्यको समाधान गर्न लु तानले विशेषज्ञ रोज्ने, सूचना संकलन गर्ने , बाहिर अनुसन्धान र सिकाइ गर्ने धेरै काम गर्नुभयो।

 

केही वर्षको प्रयासमा समृद्धि गाउँले सफलताका साथ आरुबखडाको उत्पादन गरेको छ। र यो आरुबखडा बजारमा ज्यादै बिक्री हुने उपज बनेको छ। पहिला काम गर्न बाहिर जाने गाउँलेहरू जन्मथलो फर्केका छन्। क्रमशः पर्स “मोटो” भएर गाउँलेहरू सुखद हाँसेका छन्। पहिला गरिबी पहाडी क्षेत्र हाल सुनलो फलफूल रूखबाट ढाँकिएको नयाँ गाउँ बनेको छ। स्थानीय गाउँलेको वार्षिक म्दानी एक लाख युन भन्दा बढी पुगेको छ।

 

 समृद्धि गाउँको नमूनामा महजस्तै आरुबखडा चेङनिङ जिल्लाको मुख्य व्यवसाय बनेको छ। रोपण, पूर्ति र बजारद्वारा मिलिएको सञ्चालित प्रणाली क्रमशः स्थापित भएको छ। जिल्लाले महजस्तै आरुबखडाला चीनभरि प्रसिद्ध मार्का बनाउने लक्ष्य तोकेको छ। 

 

चालु वर्ष राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनमा सरकारी कार्य प्रतिवेदनमा उच्च गुणस्तरीय विकास, ग्रामीण पुनर्त्थान लगायत विषय सुनेर ज्यादै उत्साहित लागेको लु तानले भन्नुभयो। उहाँले चालु वर्ष क्वीच प्रान्तीय चेङनिङ जिल्लाला राष्ट्रिय धुनिक कृषि उद्योग पार्कको अनुप्रयोग गर्न समर्थन दिने सुझाव दिनुभएको छ। लु तानले फ्न शा यसरी भन्नुभयो, सरकारको राम्रा नीतिको सहयोगमा उहाँ र गाउँलेहरू धुनिक पहाडी क्षेत्रीय विशेषतायुक्त र  कुशल कृषि व्यवसायको उच्च गुणस्तरीय विकास गर्ने मार्ग खोलेर जन्मथलोको “मिठो व्यवसाय” अझ विकास गर्ने हो।