चिनियाँ प्रतिनिधिद्वारा सुरक्षा परिषदसमक्ष एकतालाई बढाउन आह्वान
2024-03-12 15:21:58cri
Share with:

 

मार्च ११ तारिख संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको कार्य प्रणालीसम्बन्धी सार्वजनिक बहसको योजना गरिएको छ। सो अवसरमा चीनका प्रतिनिधिले एकताला बढाउने र सहमति संकलन गर्ने गरी शान्ति र सुरक्षाको चुनतीको अझ राम्रोसँग सामना गर्न सुरक्षा परिषदला ह्वान गर्नुभएको छ।

 

संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधिमण्डलका चार्ज डी अफेयर्स ताइ पिनले सुरक्षा परिषदको कार्य प्रणालीको स्पष्ट नीति, स्थिति र राजनीतिक विचार रहेको र यो सरल प्राविधिक कुरा मात्र नभएको भन्दै अशान्त र चुनतीको संसारको सामना गर्न सुरक्षा परिषदको कार्य तरिकामा पनि सुधार हुनुपर्ने तथा यसैबाट चार्टर जिम्मेवारीको पालना गर्न सुरक्षा परिषदका सदस्यहरूला सहयोग गर्नसकिने समेत व्यक्त गर्नुभयो।

 

ताइ पिनले सुरक्षा परिषदले एकता र सहयोगको भावना लिएर एकै वाज बोल्न प्रयास गर्नुपर्ने पनि दोहोर्याउनुभयो। सुरक्षा परिषदले संयुक्त राष्ट्र संघका समस्त सदस्य मुलुकको प्रतिनिधित्व गरेकोले अन्तर्राष्ट्रिय समूहको व्यापक वाज सुनेर व्यापक सदस्य मुलुकको सहमतिबमोजिम कारवाही गर्नुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो।