मार्च १२ तारिख वृक्षारोपण दिवसको अवसरमा चीनका विभिन्न क्षेत्रमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ।