संयुक्त राष्ट्र संघमा अपाङ्गकालागि मानवअधिकार कार्यक्रमको आयोजना
2024-03-13 14:48:04cri
Share with:

मार्च १२ तारिख अपाङ्गकालागि मानवअधिकार विशेष प्रणाली स्थापना भएको दशँ वार्षिकोत्सवमा एउटा शाखा समारोह जेनेभामा योजना गरिएको छ।

 

सो अवसरमा संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि छन स्युले यस वर्ष अपाङ्गकालागि मानवअधिकार विशेष प्रणाली स्थापना भएको दशँ वार्षिकोत्सव तथा अपाङ्गकालागि मानवअधिकार सन्धि स्थापना भएको बीसँ वार्षिकोत्सव भएको भन्दै चीनले विभिन्न पक्षसँग मिलेर ती सुअवसर समातेर अपाङ्गसमक्ष देखिने कठिनाइहरूला व्यावहारिक रूपमा हटाउने इच्छा लिएको व्यक्त गर्नुभयो।

 

उहाँले अपाङ्गकालागि मानवअधिकारला प्रबर्द्धन र संरक्षण गर्ने ३ बुँदे प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ- एक, उदारला बढाएर अपाङ्गलक्षित पूर्वाग्रह र भेदभावला हटाउने। दु, सुरक्षा बलियो बनाएर बाधामुक्त र वृद्धवृद्धाअनुकूल सुविधाको निर्माणला तीव्र पारी उद्धार प्रणाली स्थापना गर्ने। तीन, सहभागिताला अभिवृद्धि गरी अपाङ्गहरूको रोजगारी र उद्यमशीलता र आर्थिक, सामाजिक र सांस्कृतिक मामिलामा समान सहभागिताला प्रबर्द्धन गर्ने।