चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठसँगको साक्षात्कार
2024-03-13 16:08:22CRI
Share with:

विष्णुपुकार श्रेष्ठ चीनका लागि नेपाली राजदूत हुनुहुन्छ। उहाँसँग सहकर्मी चेतनाथ आचार्यले चीनका दूई अधिवेशन, चिनियाँ अर्थतन्त्र, पोआओ मञ्च, चीनको तिब्बतको विकास आदि विषयमा केन्द्रित भएर फेब्रुअरी २७ तारिख एक अन्तर्वार्ता लिनु भएको छ। आजको साक्षात्कार कार्यक्रममा यो अन्तर्वार्ता सुन्नुहोस्।