छाङपाइ पहाडको भव्य सुन्दर दृश्य
2024-03-14 14:13:27CRI
Share with:

चीनको चिलिन प्रान्तको छाङपाइ पहाडको भव्य सुन्दर दृश्य यो भिडियोमा हेर्नसकिन्छ। सुन्दर मौसममा एक पर्यटकले हिउँदको रमणीय दृश्य खिचेका छन्। हिउँद्वारा ढाकिएका रूखहरू, ताल र नदीको शान्त प्राकृतिक दृश्यले मनलाई आनन्द प्रदान गरेको छ।