चिनियाँ शैलीको आधुनिकीकरण संयुक्त निर्माण, साझेदारी र जीत-जीतको आधुनिकीकरण हो
2024-03-14 15:55:09cri
Share with:

 

चीनका वार्षिक दु अधिवेशन हालै सम्पन्न भएका छन्। विश्वले चीन हेर्ने महत्वपूर्ण झ्यालको रूपमा रहेका दु अधिवेशनले विश्वको ध्यान तानिरहेका छन्। यस वर्षको दु अधिवेशनमा चर्चित नयाँ गुणस्तरीय उत्पादन शक्ति, उच्च गुणस्तरीय विकास, सुधार तथा खुलापनला गहन पार्ने, उच्च गुणस्तरीय वैदेशिक खुलापनला विस्तृत पार्ने विषयबाट चुनतीको सामना गर्ने चीनको विश्वास र विश्वसँग विकास अवसर बाँड्ने र मिलेर विकास गर्ने कारवाही तथा जिम्मा पनि देखाइएको छ।

 

अराजकतासँग गाँसिएको अन्तर्राष्ट्रिय स्थितिमा सन् २०२३ मा चीनको र्थिक विकासले राम्रो उपलब्धि हासिल गरेको छ। प्रतिवेदनका अनुसार, सन् २०२३ मा चीनको र्थिक अवस्था समग्र रूपमा राम्रो देखिन्छ, यस क्रममा जीडीपी १२६० खर्ब चिनियाँ युन पुगेको छ भने वृद्धि दर ५.२ प्रतिशत पुगेको छ जुन विश्वका प्रमुख र्थिक समूहहरूमध्ये अग्रस्थानमा रहेको छ। ठाडो रूपमा हेर्दा गत वर्ष चीनको र्थिक तथा सामाजिक विकासको मुख्य सूचक सन् २०२२ को तुलनामा स्पष्ट रूपमा सुधार भएको छ। तेर्सो रूपमा हेर्दा विश्व जगतमा चीनको र्थिक अवस्था पनि निकै उत्कृष्ठ देखिएको छ। सन् २०२३ मा चीनको र्थिक वृद्धि दरले विश्वको ३ प्रतिशतको अपेक्षित वृद्धि दरला नाघेको छ भने विश्वका मुख्य र्थिक समूहहरूमा अग्रस्थानमा रहेको छ। अन्तर्राष्ट्रिय वित्तीय मञ्चको प्रतिवेदनका अनुसार, सन् २०२३ मा विश्व र्थिक वृद्धिमा चीनको योगदान दर ३२ प्रतिशत पुगेको छ भने विश्व र्थिक वृद्धिको सबैभन्दा ठूलो इन्जिन बनेको छ।

 

वास्तवमा, विश्वको सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको रूपमा रहेको चीनले सधैँ विश्व विकासमा योगदान दिने प्रतिबद्धता जनाएको छ। चीनले विश्वका विभिन्न मुलुकसँग मिलेर विकास गर्ने प्रयास गरिरहेको छ। चीनले फूला विकास गर्नुका साथै फ्नो विकास उपलब्धिको धारमा विश्वको समृद्धि र स्थिरताला बढाएर विश्व विकास समुदायको रचना गर्न अडिग छ। चीनले प्रयास गरी १.४ अर्ब चिनियाँ जनताला फाइदा पुर्याउनुका साथै विश्व विकास कार्यला पनि योगदान गरेको छ। विश्व र्थिक विकासमा चीनको योगदान दर ३० प्रतिशतभन्दा बढी पुगेको छ भने विश्वको गरिबी निवारणमा चीनको योगदान दर ७० प्रतिशतभन्दा बढी छ। चीनले १६६ वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनला विकास उद्धार प्रदान गर्नुबाहेक १२० भन्दा बढी विकासोन्मुख मुलुकला संयुक्त राष्ट्र संघीय सहस्राब्दी विकास लक्ष्यको समर्थन गरेको छ। हालसम्म वेल्ट एन्ड रोड इनिशिएटिभमा विश्वका तीन चथाइ मुलुकको सहभागिता छ भने लगभग दशँ खर्ब अमेरिकी डलरको लगानी कर्षित गरेको छ। साथै ३००० भन्दा बढी सहयोग कार्यक्रमको स्थापना गरी वेल्ट एन्ड रोड वरिपरिका मुलुकलाई ४.२ लाख रोजगार प्रदान गरेको छ र करोडौँ गरिब मानिसको गरिबीलाई निवारण गर्न सहयोग गरेको छ।

 

हाल नयाँ ऐतिहासिक मोडमा उभिँदा राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ गुणस्तरीय उत्पादन शक्ति भन्ने विकास अवधारणा प्रस्तुत गरी चीनलगायत विश्वको आर्थिक विकासलाई नयाँ शक्ति प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय समूहको व्यापक आकर्षण र प्रशंसा पनि पाउनुभएको छ। बेल्जियम-चीन आर्थिक तथा व्यापारिक समितिका अध्यक्ष दविथले राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ गुणस्तरीय उत्पादन शक्ति प्रस्तुत गर्नुभएबाट चीनले व्यावहारिक गतिविधि चलाएर चिनियाँ शैलीको आधुनिकीकरणको निर्माण गर्न प्रभावकारी रूपमा अघि बढाएको व्यक्त गर्नुभयो। चीनका लागि नेपालका पूर्व-राजदूत लिलामणि पौडेलले चीनको गतिविधिले नेपाललगायत समस्त विश्वलाई महत्वपूर्ण प्रभाव पार्ने बताउनुभयो। उहाँले राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ गुणस्तरीय उत्पादन शक्ति प्रस्तुत गर्नुभएबाट नेपालले पनि सिक्नसक्ने भन्दै नेपाल उत्पादन शक्तिको प्रारम्भिक अवधिमा रहेकोले चीनबाट सिकेर आफ्नो विकास बाटो तयार गर्नुपर्ने तथा चीनसँग घनिष्ठ सहयोग गरी नेपालले आफ्नो नयाँ गुणस्तरीय उत्पादन शक्ति बनाउनसक्ने व्यक्त गर्नुभयो।

 

चिनियाँ शैलीको धुनिकीकरण चीनको फ्नो मात्र आधुनिकीकरण होइन। संयुक्त निर्माण,साझेदारी र जीत-जीतको आधुनिकीकरण हो