तिब्बतमा उजाड पहाडलाई हरियो बनाइयो
2024-03-14 15:37:55cri
Share with:

 

तिब्बतको ल्हासाको सीगा पहाड पहिला उजाड थियो। सन् २०१३ को जनवरीमा स्थानीय बासिन्दाले मतदान गरी गाउँको सामूहिक आर्थिक आयमध्येको ४० प्रतिशतबाट वृक्षारोपण गर्ने निर्णय लिएका थिए। ११ वर्ष पछि हाल उक्त पहाड हरियो बनेको छ।