चाउ लचीद्वारा नेपालका नवनियुक्त राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई बधाई सन्देश
2024-03-14 10:18:55cri
Share with:

सन् २०२४ मार्च १२ तारिख चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष चाउ लचीले नेपालको राष्ट्रिय सभाका नवनियुक्त अध्यक्ष नारायण दाहालला शुभकामना सन्देश पठाउनुभएको छ।

 

चाउ लचीले चीन र नेपाल पहाड र नदीबाट जोडिएको तथा एक-अर्काला सहयोग गरिरहेको उल्लेख गर्नुभएको छ। उहाँले केही वर्षयता दु पक्षका उच्च तहबीच वत-जावत घनिष्ठ भएको र विभिन्न क्षेत्रका सहयोगबाट महत्वपूर्ण प्रगति हासिल गरिएको र पम्परागत मित्रता पनि उकासिएको व्यक्त गर्नुभयो। चिनियाँ राष्ट्रिय जन काँग्रेस र नेपालको राष्ट्रिय सभा बीच मैत्रीपूर्ण दान-प्रदान र सहयोगला बढाएर चीन-नेपाल विकास तथा समृद्धि उन्मुख युगौँयुग रणनीतिक सहयोग साझेदारी सम्बन्धला गहन पार्न सक्रिय योगदान गर्ने इच्छा लिएको पनि उहाँले व्यक्त गर्नुभयो।