"छ्यु श्" पत्रिकाद्वारा महासचिव सी चिनफिङको महत्वपूर्ण लेख प्रकाशित
2024-03-15 18:42:22cri
Share with:

मार्च १६ तारिख प्रकाशित "छ्यु श्" पत्रिकाको छैटौं अंकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङको महत्त्वपूर्ण लेख प्रकाशित गरिएको छ।

 

लेखको शीर्षक "सधैं संयम र दृढता कायम राख्नुहोस्। ठूला पार्टीका समस्याहरूको समाधान गर्नुहोस् र पार्टीको महान आफ्नो क्रान्तिकारितालाई व्यवहारमा उतार्नुहोस्" भन्ने रहेको छ। साथै सो लेखले देश चलाउनका लागि सबैभन्दा पहिले पार्टीको शासन र पार्टी फस्टाउँदा मात्र देश बलियो हुन्छ भन्ने विषय औंल्याएको छ।