“वसन्त ऋतुमा रहेको चीन” शीर्षकको विश्वव्यापी मिडिया संवार्ता सम्बन्धी मेक्सिको स्थलगत समारोह मेक्सिको शहरमा आयोजना
2024-03-15 18:49:15cri
Share with:

 

चाइना मिडिया ग्रुप र मेक्सिको सरकारी स्वशासित विश्वविद्यालयको संयोजकत्वमा “वसन्त ऋतुमा रहेको चीन” शीर्षकको विश्वव्यापी मिडिया संवार्ता सम्बन्धी मेक्सिको स्थलगत समारोह मार्च १३ तारिख मेक्सिको शहरमा आयोजना गरिएको छ।

 

मेक्सिकोका लागि चिनियाँ राजदूत चाङ रन, मेक्सिको प्रतिनिधि सभा अन्तर्गत मेक्सिको-चीन मैत्रीपूर्ण टोलीका अध्यक्ष पोलेविन्स्की लगायत दुवै देशका राजनीतिक र वाणिज्य क्षेत्रका अतिथिहरू तथा मिडिया संस्थाका प्रतिनिधिहरू सो समारोहमा सहभागी भएका छन्।

 

मेक्सिकोका लागि चिनियाँ राजदूत चाङ रनले सो समारोहलाई सम्बोधन गर्नुभएको छ।