सीजीटीएनको जनमत सर्वेक्षण: “अमेरिकी शैलीको प्रजातन्त्र” हाल “बिरामी प्रजातन्त्र”
2024-03-16 18:18:53cri
Share with:

लामो समय यता अमेरिकाले प्रजातन्त्रबारे चर्चा गर्दै आफू उत्कृष्ट विद्यार्थी भन्दै आत्मप्रशंसा गर्दै आएको छ। तर चाइना मिडिया ग्रुप अन्तर्गत सीजीटीएनले चिनियाँ जन विश्वविद्यालयसँग नयाँ युगको अन्तर्राष्ट्रिय प्रसारण अनुसन्धान प्रतिष्ठानमार्फत विश्वमाझ गरेको जनमत सर्वेक्षणको नतिजा अनुसार, विश्वका अत्यधिक उत्तरदाताले “अमेरिकी शैलीको प्रजातन्त्र”प्रति चासो राखेका छैनन्।

 

सर्वेक्षणका अनुसार, ७४.५ प्रतिशत सर्वेक्षण सहभागीले के ठहर गरेका छन् भने निर्वाचनबाट प्राप्त अधिकारले विशेषत: पूँजीवादी थोरैजसो सम्पन्न वर्गका लागि सेवा प्रदान गर्नेछ। बरू अधिकांश सर्वसाधारणको हितका लागि सेवा गर्नु होइन। ६८ प्रतिशत सहभागीले “अमेरिकी शैलीको प्रजातन्त्र” थोरैजसो धनी मान्छेले मात्र खेल्न सक्ने बैकिङ खेलको रूपमा बनिसकेको विचार गरेका छन्।