ग्लोबल संग्रह: मेरो चिनियाँ कथा
2024-03-16 18:23:45cri
Share with:

 

सन् २०२४ जन गणतन्त्र चीन स्थापित भएको ७५औं वार्षिकोत्सव हो। धेरै वर्ष यता मानवजातिको साझा भविष्ययुक्त समुदाय निर्माण गर्ने प्रस्ताव, बेल्ट एण्ड रोड विषयक पहल, विश्वव्यापी विकास पहल, विश्वव्यापी सुरक्षा पहल र विश्वव्यापी सभ्यता पहल व्यापक रूपमा फैलिएको छ। यसको साथै चीनको उच्च गुणस्तरीय विकासले विश्वका लागि मौका ल्याएको छ र विश्वभरका जनताबीच मित्रताको पुल निर्माण गरेको देखिन्छ।

 

यदि तपाईंले चीनमा यात्रा गर्नुभएको छ, अध्ययन गर्नुभएको, काम गर्नुभएको वा बसोबास गर्नुभएको छ भने वा यदि तपाईंले चिनियाँ संस्कृतिको अध्ययन गर्नुभएको छ भने, यदि तपाईं वा तपाईंका आफन्त र साथीहरूसँग चीनसँग गहिरो सम्बन्ध छ भने।

 

हामी तपाईँलाई "मेरो चिनियाँ कथा" विश्वव्यापी सङ्कलन कार्यक्रममा सहभागी हुन आमन्त्रित गर्छौं र आफ्नो कथा हामीसँग साझा गर्नुहोस्। सहभागी हुनको लागि कृपया तस्बिरमा रहेको क्यूआर QR कोड स्क्यान गर्नुहोस्।