सीजीटीएनद्वारा गणतन्त्र कङगोका राष्ट्रपतिसँग विशेष अन्तर्वार्ता
2024-03-16 18:40:28CRI
Share with:

बितेका ६० वर्षयता १६ पटक गरी चीनको भ्रमण गर्नुभएकोमा उहाँ चीनको बदलिँदो परिवर्तनको साक्षी बन्नुभयो। उहाँले “नयाँ उपनिवेशवाद” भन्ने नक्कली दोषारोपणको खण्डन गर्नुभयो। चीन-अफ्रिका सहकार्यबाट ६० करोड जनताका लागि विद्युत निकै अभाव रहेको अफ्रिकालाई विकासको नयाँ अवसर ल्याइएकोमा उहाँले सराहना गर्नुभयो। चिनियाँ कामदारहरूको मेहनती प्रयासप्रति उहाँ निकै आभारी हुनुहुन्छ। चीनको सहयोगमा निर्माण गरिएको १ नम्बर राजमार्गले साँच्चिकै सुधार ल्याएको अनुभव उहाँले गर्नुभयो।

 

चीन र गणतन्त्र कङगोबीचको दौत्य सम्बन्ध कायम भएको ६० औँ वार्षिकोत्सवको उपलक्ष्यमा गणतन्त्र कङगोका राष्ट्रपति डेनिस सासौले सीजीटीएनलाई विशेष अन्तर्वार्ता दिनुभएको छ।