विश्व शर्ट ट्रयाक च्याम्पियनशिप्सअन्तर्गत पुरुषतर्फको ५०० मिटर प्रतिस्पर्धाको स्वर्ण पदक विजेता चिनियाँ खेलाडी लीन श्याउच्युन
2024-03-18 10:58:04cri
Share with:

मार्च १६ तारिख नेदरल्याण्ड्सको रोटरडममा आयोजित सन् २०२४ अन्तर्राष्ट्रिय स्केटिङ संघको शर्ट ट्रयाक च्याम्पियनशिप्सअन्तर्गत पुरुषतर्फको पाँच सय मिटरको फाइनल प्रतियोगितामा चिनियाँ खेलाडी लीन श्याउच्युनले स्वर्ण पदक जित्नुभएको छ।