तयारी तथा अर्द्ध तयारी खाना एक्स्पो
2024-03-18 11:55:33CRI
Share with:

हालै बेइजिङमा १४ औँ खाद्य तथा पेय पदार्थ उद्योग आपूर्ति श्रृंखला प्रदर्शनी भएको छ। जहाँ खाद्य तथा पेय पदार्थ उद्योगको क्षेत्रमा भएका नवीनतम विकासहरू देखाइएका छन्।

प्रदर्शनीमा खानपान उद्योगका सबै पक्षलाई समेट्नुकासाथै खाना तयार गर्ने उपकरण, भान्साका उपकरण, क्याटरिङ, प्याकेजिङ तथा फ्रिजिङ सामग्री र शीत भण्डारणका उपकरण आदि सहित खानपान आपूर्ति श्रृंखलाको क्षेत्रमा नवीनतम प्रविधि र उत्पादनहरू प्रदर्शन गरिएका छन्।

हालैका वर्षहरूमा चीनको तयारी खाद्य उद्योग फस्टाउँदै गएको छ र सन् २०२६ सम्ममा यसको बजार आकार एक ट्रिलियन आरएमबी भन्दा बढी पुग्ने अनुमान गरिएको छ।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/