सी चिनफिङद्वारा हु नान प्रान्तको छाङशा शहरको निरीक्षण
2024-03-19 10:46:03cri
Share with:

मार्च १८ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हु नान प्रान्तको छाङशा शहरको निरीक्षण भ्रमण गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले हु नान फस्ट नोर्मल विश्वविद्यालय, बिएएसएफ शानशान ब्याट्री सामग्री कम्पनी लिमिटेडको निरीक्षण गर्नुभएको छ।

उहाँले हु नान फस्ट नोर्मल विश्वविद्यालयको लाल स्रोतसाधनको प्रयोग तथा स्थानीय क्षेत्रले नयाँ गुणस्तरीय उत्पादन शक्तिको विकास गर्न गति प्रदान गरेको विषय र उच्च स्तरीय बाह्य खुलापनलाई विस्तार गरेको अवस्थाबारे जानकारी लिनुभएको छ।