राष्ट्राध्यक्ष सी चिनफिङका विशेष प्रतिनिधि चाङ कोछिङ पहिलो आणविक ऊर्जा शिखर सम्मेलनमा सहभागी
2024-03-20 09:54:24cri
Share with:

चिनियाँ राष्ट्रिय परमाणविक ऊर्जा एजेन्सीका प्रवक्ताले मार्च १९ तारिख सार्वजनिक गरेअनुसार, चीनका राष्ट्राध्यक्ष सी चिनफिङका विशेष प्रतिनिधि, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् उप प्रधानमन्त्री चाङ कोछिङले मार्च २० तारिखदेखि २२ तारिखसम्म बेल्जियममा आयोजना हुने पहिलो आणविक ऊर्जा शिखर सम्मेलनमा भाग लिनुहुने छ।