एक अमेरिकी महिला र शु बाटोबीचको कथा
2024-03-21 16:45:00CRI
Share with:

शु बाटो प्राचीनकालमा चीनको छनतु सहर र सी आन सहरलाई जोड्ने बाटो हो। यसको २ हजार ३ सय वर्ष लामो इतिहास रहेको छ। पहाडी क्षेत्रको यस बाटोमा धेरै युद्धहरू भएका छन् साथै धेरै कथाहरू छन् र प्राचीनकालदेखि नै धेरै कविहरूले यस बाटोमाथि कविता पनि रचेका छन्।

 

गत शताब्दीको ६० को दशकमा विश्वविद्यालयमा पढ्दा खेरी होप जस्टम्यान नामकी अमेरिकी महिलाले चीनको थाङ वंशको एउटा चित्रमा शु बाटोबारे जानकारी पाएकी थिइन्।