सी चिनफिङको निमन्त्रणामा नाउरुका राष्ट्रपति अडेआङद्वारा चीनको भ्रमण
2024-03-22 15:03:42cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुनयिङले जानकारी दिनुभएअनुसार चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा नाउरुका राष्ट्रपति डेभिद रेनिबोक अडेआङले मार्च २४ तारिखदेखि २९ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने छ।