अंगोलाका राष्ट्रपति लोरेन्को "उच्चस्तरीइ अन्तर्वार्ता"
2024-03-23 16:37:50cri
Share with:

अंगोलाका राष्ट्रपति लोरेन्कोले शानतोङ प्रान्तको चिनानमा "उच्चस्तरको अन्तर्वार्ता" का रुपमा विशेष अन्तर्वार्ता दिनुभएको छ। उहाँ यो वर्ष दुई राष्ट्रिय आधिवेशनपछि चीनको भ्रमण गर्ने पहिलो विदेशी नेता हुनुहुन्छ। विगत २० वर्षमा उहाँले धेरै पटक चीनको भ्रमण गरिसक्नु भएकी लोरेन्कोले चीनले हरेक दिन र हरेक वर्ष प्रगति गरिरहेको र विश्वलाई चकित पार्ने गरी विकास गरेको विचार व्यक्त गर्नुभएको छ।