सछ्वानमा ढकमक्क तोरी ‍
2024-03-23 18:23:20cri
Share with:

हाल सछ्वान प्रान्तको ता चौ शहरको फू सिङ जिल्लामा ढकमक्क तोरी फुलेको छ। तोरीको फूलले उक्त क्षेत्र सुन्दर चित्रका रुपमा सजिएको देखिन्छ।