सछ्वान छुङ चौ अन्तर्राष्ट्रिय चङ्गा प्रतियोगिता
2024-03-24 17:46:03cri
Share with:

 हाल सछ्वान छुङ चौ अन्तर्राष्ट्रिय चङ्गा प्रतियोगिता सुरु भएको छ। अमेरिका,स्विडेन,दक्षिण कोरिया लगायत सात मुलुकहरु र चीनका विभिन्न चङ्गा दलहरुका ३००भन्दा बढी व्यक्तिहरुले यस प्रतियोगितामा भाग लिएका छन्।