हामी दुबै खेलकुदलाई माया गर्छौं र ओलम्पिकसँग हाम्रो सम्बन्ध घनिष्ट छ
2024-03-24 16:55:32CRI
Share with:

मोनाकोको रियासतका प्रमुख अल्बर्ट द्वितीय राष्ट्राध्यक्ष सी चिनफिङका पुरानो मित्र हुनुहुन्छ। दुई राष्ट्रका प्रमुखले धेरै पटक भेट गर्नु भएको छ। पाँच वर्षअघि सन् २०१९ को मार्च २४ तारिखका दिन राष्ट्राध्यक्ष सी चिनफिङले मोनाकोको भ्रमण गर्नुभएको थियो। मोनाको भ्रमण गर्ने सी चिनफिङ पहिलो चिनियाँ शीर्ष नेता हुनुहुन्छ। राष्ट्राध्यक्ष सी चिनफिङ र अल्बर्ट द्वितीयले साझा चासोका धेरै क्षेत्रहरूमा सहमति प्राप्त गर्नु भएको छ। दुई राष्ट्र प्रमुखहरू सोची शीतकालीन ओलम्पिक, नानचिङ युवा ओलम्पिक खेलकुद, पैचिङ शीतकालीन ओलम्पिक उद्घाटन समारोह उपस्थित हुनु भएको छ।