चिनियाँ राष्ट्राध्यक्ष र डोमिनिक प्रधानमन्त्रीबीच भेटघाट
2024-03-25 16:26:24cri
Share with:

मार्च २५ तारिख दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित जनबृहत सभाभवनमा डोमिनिकका प्रधानमन्त्री रूजभेल्ट स्केरिटसँग  भेटघाट गर्नुभएको छ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा डोमिनिकका प्रधानमन्त्री  स्केरिटले मार्च २३-२९ चीनको औपचारिक भ्रमण गरिरहनुभएको छ।