चिनियाँ राष्ट्राध्यक्ष र नाउरुका राष्ट्रपतिबीच भेटवार्ता
2024-03-25 19:28:05cri
Share with:

मार्च २५ तारिख दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीनको राजकीय भ्रमणमा रहनुभएका नाउरूका राष्ट्रपति डेभिड एडियनसँग पैचिङस्थित जनबृहत सभाभवनमा भेटवार्ता गर्नुभएको छ। साथै उहाँहरूले आयोजित हस्ताक्षर समारोहमा पनि भाग लिनुभएको छ।