चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्षले पोआउ एशिया मञ्च वार्षिक सम्मेलन २०२४ मा भाग लिनुहुने
2024-03-25 20:38:17CRI
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले मार्च २५ तारिख सार्वजनिक गरे अनुसार, चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष चाउ ल चीले मार्च २८ तारिख हाइनानमा पोआउ एशिया मञ्चको वार्षिक सम्मेलन२०२४को उद्घाटन समारोहमा भाग लिनुभई मुख्य भाषण दिनुहुने छ।