सी चिनफिङ र अमेरिकी उद्योग-वाणिज्य तथा रणनीतिक क्षेत्रका प्रतिनिधि बीच सामूहिक फोटो
2024-03-27 14:49:59CRI
Share with:

मार्च २७ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा अमेरिकी उद्योग-वाणिज्य र रणनीतिक क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट गर्नुभएको छ। वार्ताअघि राष्ट्राध्यक्ष सी चिनफिङ तथा प्रतिनिधिहरू बीच सामूहिक फोटो खिचिएको छ।