फ्रान्सका विदेशमन्त्री चीनको भ्रमणमा आउनुहुने
2024-03-30 15:40:34cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले मार्च २९ तारिख जानकारी दिए अनुसार, चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्यूरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा, फ्रान्स युरोप तथा विदेश मन्त्री सेजोर्न स्टेफन सेजोर्नले अप्रिल १ मा चीनको भ्रमण गर्नुहुनेछ।