क्वै चौ प्रान्तको क्वै तिङ जिल्लामा कृषि र पर्यटनबाट पुनरुत्थान
2024-03-31 19:29:02cri
Share with:

हालैका वर्षहरूमा क्वै चौ प्रान्तको क्वै तिङ जिल्लाको भान च्याङ बस्तीले स्थानीय कृषि स्रोत साधनमा निर्भर रहेर “धान, सर्स्युँ र मत्स्य” को कृषि परियोजनाको विकास गर्नुकासाथै पर्यावरणीय कृषि र ग्रामीण पर्यटनको मिश्रित विकासलाई बढाएको छ। स्थानीय वासिन्दाको आम्दानीमा वृद्धि भएको छ।