फुकुसिमा आणविक दूषित पानीलाई समुद्रमा छोड्ने विषयमा चीन र जापानका विज्ञहरूबीच वार्ता
2024-04-01 15:53:02cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयले अप्रिल १ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले फुकुसिमा आणविक दूषित पानीलाई समुद्रमा छोड्ने विषय बारेमा प्रश्न सोधेका छन्।

 

सोबारे चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले चीन र जापानका विज्ञहरूले मार्च ३० तारिख चीनको ता लियानमा सो विषयमा रचनात्मक प्राविधिक वार्ता भएको बताउनुभयो।