सी चिनफिङ तथा इण्डोनेशियाका नव निर्वाचित राष्ट्रपतिबीच भेटवार्ता
2024-04-01 18:43:23cri
Share with:

अप्रिल १ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा इण्डोनेशियाका नव निर्वाचित राष्ट्रपति एवम् इन्डोनेशियाली गेरिन्द्रा पार्टीका अध्यक्ष प्राबोओ सुबिआन्टोसँग भेटवार्ता गर्नुभएको छ।