चीन-नेपाल सम्बन्ध नयाँ उचाइमा उकासिने
2024-04-02 14:30:06cri
Share with:

 

चीन र नेपाल पहाड र नदीबाट जोडिएको छ र युगँयुगदेखिको मित्रता पनि रहेको छ। १६०० वर्षअघि चीनका वरिष्ठ भिक्षु फास्येन र नेपालका वरिष्ठ भिक्षु बृद्धभद्रले पसी मुलुकको भ्रमण गरी हालसम्म फैलिएको बद्ध धर्मग्रन्थको अनुवाद गर्नुभएको थियो। चीनको थाङ वंशका वरिष्ठ भिक्षु स्युएनचाङले लुम्बिनीस्थित शाक्यमुनिको जन्मस्थलको भ्रमण गरी मूल्यवान दस्तावेज राख्नुभएको थियो। युन वंशमा नेपालका नामी कलाकार अरनिकोले चीन पुगेर पैचिङको म्याइङ मन्दिरको सेतो प्यागोडा जस्ता भव्य भवनहरूको निर्माणको अध्यक्षता गर्नुभएको थियो। सन् १९५५ देखि चीन र नेपालले पसी सम्मान, विश्वास र समर्थन गरी युगँयुगसम्मको प्रयासमा सुदृढ चीन-नेपाल मित्रताको सिर्जना गरेका छन्।

 

सन् २०१९ मा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको राजकीय भ्रमण गर्नुभएको थियो। दु शीर्ष नेताले दु पक्षीय सम्बन्धला चीन-नेपाल विकास तथा समृद्धउन्मुख युगँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धसम्म उकास्न स्वीकार गर्नुभएको छ। सन् २०२३ मा नेपालका प्रधानमन्त्री प्रचण्डले चीनको औपचारिक भ्रमण गर्नुभयो। राष्ट्राध्यक्ष सी चिनफिङले प्रचण्डसँग भेट-वार्ता गर्दा चीन-नेपाल परम्परागत मित्रताला गहन पार्ने, दु देशबीच पसी हितयुक्त सहयोगला विस्तृत गर्नेबाहेक साझा अभिरूचि भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे वैचारिक दान-प्रदान गर्नुभएको थियो र व्यापक सहमत सम्पन्न गर्नुभयो। दु पक्षले निकालेको संयुक्त वक्तव्यले परम्परागत मित्रताला निरन्तरता दि भविष्यको संयुक्त रूपमा सिर्जना गर्ने सबैभन्दा बलियो वाज घन्काएका छन्। सो भ्रमणको लगभग धा वर्षपछि नेपालका नेतातहबाट फेरि चीनको भ्रमण गरिएको छ। मार्च २५ तारिखदेखि अप्रिल १ तारिखसम्म नेपालका उप-प्रधानमन्त्री एवम विदेशमन्त्री नारायण श्रेष्ठले चीनको औपचारिक भ्रमण गर्नुभयो। उहाँले उक्त पद सम्हाल्नुभएपछि विदेश भ्रमण गर्नुभएको यो पहिलो पटक हो। जसबाट चीन-नेपाल मैत्रीपूर्ण परम्परा र चीनसँगको सहयोगला बढाउने नेपालका नव सरकारको स्पष्ट अडान देखिएको छ। चीन र नेपालका उच्च तहबीचको घनिष्ठ वत-जावतबाट चीन-नेपाल सम्बन्ध नयाँ उचाइमा उकासिनेछ।

 

सन् २०१७ मा चीन र नेपालले वेल्ट एन्ड रोड एमओयुमा हस्तक्षेर गरेका थिए। चीन-नेपाल ट्रान्स हिमालयन त्रि-आयामिक अन्तरसम्बन्ध सञ्जाल स्तम्भ र बीमको निर्माणबाट उच्च गुणस्तरीय विकाससम्म अघि बढेको छ। चीननेपाल अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन परियोजना निरन्तर अगाडि बढिरहेको छ। दुवै पक्ष सीमापार पावर ग्रिड निर्माणलाई प्रवर्द्धन गर्न सहमत छन्। चिनियाँ कम्पनीले निर्माण गरेका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आएका छन्। हिमालयबीच गाडीहरू अनन्त रूपमा दौडिरहेका छन् र जनताको हृदय जोड्ने र जनजीवनलाई फाइदा पुर्‍याउने विकासका मार्गको निर्माण गरिएको छ। बेल्ट एन्ड रोडको संयुक्त रचनाबाट चीन-नेपाल आर्थिक सहयोग अझ सुचारू भएको छ, चीनले बनाएको जलविद्युत केन्द्रले नेपालीको घर उज्यालो बनाउन मद्दत गरेको छ, चीनमा बनेका नयाँ उर्जाका सवारीसाधन नेपालका सबै सडकमा देखिन्छ, चीनमा उत्पादित विभिन्न वस्तुहरू नेपालका हजारौँ घरपरिवारमा प्रयोग भएका छन्, ती पारस्परिक लाभकारी र जीत-जीत सहयोगले "बेल्ट एण्ड रोड" संयुक्त रूपमा निर्माण गर्ने वाचा पूरा गर्दछ र साझा विकास तथा समृद्धिको उत्कृष्ट चित्र कोर्दछ।

 

देशबीचको सम्बन्ध जनता बीचको आत्मीयतामा हुन्छ भने जनता बीचको आत्मीयता हृदयको निकटतामा हुन्छ । दुई देशबीचको जन-मानस र सांस्कृतिक आदानप्रदान झन्झन् घनिष्ट भएको छ जसले चीन-नेपाल मैत्री सम्बन्धमा चमक थपेको छ। सन् २०२३ को जुन महिनामा पहिलो चीन-नेपाल मैत्री ड्रागनबोट प्रतियोगिता पोखराको फेवातालमा योजना गरिएको थियो त्यसबाट हजारँ दर्शकला कर्षित गरिएको थियो र चीन-नेपाल संस्कृति एकअर्काको पूरक र जनताबीचको मित्रताको दृश्य देखाइएको थियो। गत साता पनि काठमाण्डँको पहाडी क्षेत्र र मधेश प्रदेशको सिमरोनगढ शहरमा युननान प्रान्तको स्कूल झोला दान कार्यक्रमको योजना गरिएको छ। चीनको सहयोगमा रसुवा सार्वजनिक स्कूलको पुनःनिर्माण पूरा भएर हस्तान्तरण कार्यक्रम पनि योजना गरिएको छ। त्यस्ता कार्यक्रम निकै धेरै देखिन्छ। हिमालय पारको मित्रताले विश्वव्यापी सभ्यता पहलका लागि एक गतिशील मार्ग बनाएको छ।

 

हामी सबैजना चीन-नेपाल मित्रताको साक्षी र सर्जक हौँ साथै चीन-नेपाल भाग्य समुदायका सहभागी पनि हौँ। दु देशका नेताको साझा नेतृत्वमा चीन-नेपाल सम्बन्ध नयाँ उचाइमा उकासिने हाम्रो विश्वास छ।