छिङ मिङ पर्वका मीठा खानेकुरा
2024-04-02 19:44:16cri
Share with:

छिङ मिङ पर्व चिनियाँ परम्परागत चाडपर्वमध्येको एक महत्वपूर्ण पर्व हो। सो पर्वका विशेषतायुक्त र मीठा खानेकुरामार्फत चीनको परम्परागत संस्कृतिको अवलोकन गरौँ।