विदेशी व्यवसायहरुले चीनमा लगानी गरेपछि अवश्य चीनमा विजय प्राप्त गर्ने परराष्ट्र मन्त्रालयको भनाइ
2024-04-03 18:21:31cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले अप्रिल २ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा हाल चीनका धेरै विभागहरुले अन्तरदेशीय सेवामुलक व्यापार, बैंकिंग खुला लगायत धेरै क्षेत्रमा विदेशका लागि उच्च स्तरीय खुला हुने अनेकन् महत्त्वपूर्ण कदम सार्वजनिक गरेको जानकारी दिनुभएको छ। विदेशी व्यवसायहरुले चीनमा लगानी गरेपछि अवश्य नै चीनमा विजय प्राप्त गर्ने उहाँले बताउनुभयो।

 

हाल अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले चीनका विविध आर्थिक सूचीहरुलाई व्यापक रुपमा ध्यान दिँदै सम्बन्धित अंकहरुबाट चीनको आर्थिक विकासमा बृद्धि हुने नयाँ इन्जिन देखा परेको ठहर गरेका छन्।