भित्री मङ्गोलियाली किशोर किशोरीद्वारा छिङ मिङ परम्परागत संस्कृतिको अनुभव
2024-04-04 19:16:12cri
Share with:

 

भित्री मङ्गोलियाको अर्डोस शहरको खाङबाश जिल्ला अवस्थित प्राकृतिक सङ्ग्रहालयमा अप्रिल ३ तारिख छिङ मिङ पर्वको विशिष्ट रीतिरिजाव गतिबिधिको आयोजना गरिएको छ। किशोर किशोरीहरूले त्यहाँ पुगेर छिङ मिङ पर्वको परम्परागत संस्कृतिको गहन रूपमा अनुभव गरेका छन्।