एआईद्वारा सिर्जित भिडियो: छिङ मिङ
2024-04-04 19:18:04CRI
Share with:

सन् २०२४ अप्रिल ४ तारिख चिनियाँ पात्रो अनुसार २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् छिङ मिङ हो। उक्त दिन चीनको परम्परागत चाडपर्व छिङ मिङ पर्व पनि हो। त्यसै दिनमा मानिसहरूले पूजाआजा गर्ने या बाहिर गएर यात्रा गर्ने चलन छ। यस उपलक्ष्यमा एआईमार्फत प्राचीन चीनको थाङ वंशका प्रसिद्ध कवि तु मुको “छिङ मिङ” शीर्षकको नामी कवितालाई तपाईँसमक्ष टक्रयाउँछौँ।