छिङ मिङ छुट्टीमा नान चिङको कन्फ्युसियस मन्दिरमा भिड
2024-04-05 19:26:51cri
Share with:

अप्रिल ५ तारिख धेरै पर्यटकहरुले च्याङ सु प्रान्तको नान चिङ शहरमा रहेको कन्फ्युसियस मन्दिरमा पुगेर छिङ मिङ छुट्टी बिताएका छन्।