भित्री मंगोलियाको हरित, कम कार्बन तथा उच्च गुणस्तरीय विकासका नीति
2024-04-05 17:28:20cri
Share with:

“राष्ट्रिय विकास तथा सुधार समितिले भित्री मंगोलियाको हरित, कम कार्बन तथा उच्च गुणस्तरीय विकासको समर्थन दिने अनेकन् नीति सम्बन्धी खबर” सार्वजनिक गरेको छ।

 

सो खबरमा भित्री मंगोलियाको हरित, कम कार्बन तथा उच्च गुणस्तरीय विकासका लागि अरु बढी कार्य निर्देशन दिइनुका साथै उर्जाको हरित तथा कम कार्बनतर्फ गतिशीलताका साथ परिणत गर्ने, हरित तथा कम कार्बन सम्बन्धी आधुनिक उद्योगको प्रणालीको निर्माण गर्ने, महत्त्वपूर्ण क्षेत्रको हरित विकासलाई अघि बढाउने, पर्यावरणीय वातावरणको गुणस्तर तथा स्थिरतालाई चौतर्फी रुपमा उकास्ने, यस क्षेत्रको सर्वतोमुखी खुलापन तथा सहयोगलाई अरु गहन पार्ने लगायत नीति प्रस्तुत गरिएको छ।