शाङहाईद्वारा साकुरा अवलोकन गर्ने रात्रिकालीन शैली आरम्भ
2024-04-05 17:31:07cri
Share with:

शाङहाईले साकुरा अवलोकन गर्ने लोकप्रिय स्थल अर्थात् होङ खौ फुटबल मैदान रेलवेस्टेशन बाहिर साकुरा अवलोकन गर्ने रात्रिकालीन शैलीको आरम्भ गरेको छ। त्यसैगरी पर्यटकहरूले रातिमा पनि सुविधासँग साकुराको अवलोकन गर्नसक्ने छन्।