दक्षिण चीन सागर सम्बन्धी वाद-विवादमा कसले लाभ प्राप्त गर्‍यो?
2024-04-05 17:37:42CRI
Share with:

नान शा टापुहरुको सार्वभौमिकताबारे विश्व दोस्रो अतिक्रमण युद्धको अवधिमा तथा त्यसपछि रहेका अनेकन् दस्ताबेजमा त्यो चीनको भूभाग रहेको स्पष्टसँग लेखिएको छ। तथापि भूभागको विवादमा मध्यस्थ अडान लिने घोषित अमेरिकाले दक्षिण चीन सागरको शान्त स्थितिलाई ध्वस्त बनाउँदै फिलिपिन्स लगायत मुलुकहरुलाई चीनमाथि बारम्बार दोषारोपण गर्न समर्थन दिँदै आएको छ। सीजीटीएनलाई दिइएको विशेष अन्तर्वार्तामा पैचिङ विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक विज्ञान प्रतिष्ठानका मानार्थ प्राध्यापक आन्टोनी कार्टीले दक्षिण चीन सागर सम्बन्धी वाद-विवादको पछाडि रहेको सबैभन्दा ठूलो शक्ति चुहाउनुभएको छ।