नान शा टापूहरुको सार्वभौमिकता कोसँग?
2024-04-05 17:38:13CRI
Share with:

अन्तर्राष्ट्रिय कानुन सम्बन्धी प्रख्यात विद्वान, पैचिङ विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक विज्ञान प्रतिष्ठानका मनार्थ प्राध्यापक आन्टोनी कार्टीले विगत धेरै वर्षदेखि अमेरिका बेलायत तथा फ्रान्सको अभिलेख गहन रुपमा अध्ययन गर्दै आउनुभएको छ। उहाँले सीजीटीएनलाई दिनु भएको विशेष अन्तर्वार्तामा नान शा टापुहरुको सार्वभौमिकताबारे अमेरिका बेलायत तथा फ्रान्सको ऐतिहासिक अभिलेखमा स्पष्टसँग सत्यता लेखिएको छ, तैपनि तिनीहरुले अन्तर्राष्ट्रिय चौतारोमा थाहा नपाएको जस्तै बहाना गरेको औँल्याउनुभएको छ।